प्रदेश
गुल्मी, २ कार्तिक । गुल्मीमा डोजरको ठक्करबाट एक जना वृद्धको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका-१४ का ९२ वर्षका कृष्णबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब...