मधेसी जनताको अधिकार प्राप्तिको सङ्घर्ष जारी छ : नेता महतो
सप्तरी, ३ कार्तिक । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले मधेसी जनताका अधिकार प्राप्तिको सङ्घर्ष जारी रहेको बताएका छन् । लोसपा नेपाल जिल्ला कमिटी सप्तरीद्वारा राजविराजमा आयोजित...