सशस्त्र द्वन्द्वलाई जनयुद्ध दिवस मनाइँदैन : शेखर कोइराला
विराटनगर, ४ कार्तिक । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिलेको सरकार जनयुद्ध दिवस नमनाउने प्रष्ट पारेका छन् । विराटनगरमा पत्रकारसँग कुरा गर्दै १० वर्षे सशस्त्र द्वन्द्वलाई कांग्रेसले कहिल्यै जनयुद्ध...