माेटरसाइकल दुर्घटनामा परि दुई जनाकाे मृत्यु, एक घाइते
धनुषा, २९ मंसिर । धनुषामा मोटरसाइकल दुर्घटनामा परि दुई जनाकाे मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । तीनजना चढेकाे मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयले जनाएको...