अभियानबाट देश र जनताको हित सोच्नेलाई उत्साहित बनायौं : अध्यक्ष ओली
पाँचथर, १ पौष । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र जनताको हितलाई सर्वोपरी ठान्नेहरुमा मध्यपहाडी संकल्प यात्राले उत्साहित बनाएको बताएका छन् । पाँचथरको चिवाभञ्ज्याङ पुगेर संकल्प यात्रा समापन...