प्रदेश
रौतहट, ३० मंसिर । गुजरा नगरपालिका–२ मैराका सूर्यबहादुर सार्की उमेरले ७४ टेके । यसबीचका ३४ वर्ष त संघीय राजधानी काठमाडौं धाउँदैमा बितेको छ । उनी रहरले राजधानी धाएका होइनन् । न्यायको धिपधिपे आशा...