सरकार सुशासन कायम र भ्रष्टाचार नियन्त्रणमा लागेको छ : मुख्यमन्त्री शाह
डोटी, २२ पौष । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न लागिपरेको बताएका छन् । नेपाल प्रेस युनियनले डोटीको दीपायलमा आयोजना गरेको पत्रकार...