एमाले बलियो हुँदामात्र लोकतन्त्र सुदृढ हुन्छ: पूर्वमन्त्री बस्नेत
धनगडी, २७ पौष । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले राजनीतिक स्थिरता र समृद्धिको लागि दुई दलीय व्यवस्था सवैभन्दा उत्कृष्ट हुने बताउनुभएको छ । आज राष्ट्रिय युवा संघ...