दलहरुले लोकतन्त्रको कमजोरी सच्याउने सामर्थ्य निर्माण गर्नुपर्छ : महासचिव पोखरेल
गुल्मी, २५ पौष । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले जनताले रोजेको पार्टी सहज ढङ्गले लोकतन्त्रमा स्थापित हुन सकेमा मात्र लोकतन्त्र बलियो हुने बताएका छन् । एमाले जिल्ला कमिटीद्वारा आज आयोजित...