जसपाले लुम्बिनीमा विश्वासको मतको विपक्षमा मतदान गर्ने
काठमाडौँ, २२ चैत। जनता समाजवादी पार्टी नेपाल (जसपा)ले लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारको विपक्षमा विश्वासको मत दिने निर्णय गरेको छ । बिहिबार बिहान पार्टी कार्यालय बालकुमारीमा बसेको केन्द्रीय...