लुम्बिनी प्रदेश
पाल्पा, ३ असार । पाल्पाबाट प्रहरीले चोरीका सामानसहित एक जनालाई पक्राउ गरेको छ। बगनासकाली गाउँपालिका-२ पोखराथोकका ४० वर्षीय अर्जुन कोइरालालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई असार १ गते बगनासकाली...