खोलामाथि पुल बनाउन पर्छ, घर र बाटो होइन- सडक भासिएपछि बालेनको प्रतिकृया
काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यालय काठमाडौं प्लाजा नजिकैको सडक भासिएको छ। टुकुचा छोपेर बनाइएको सडक बिहीबार राति भासिएको स्थानीयले बताएका छन्। दरबारमार्ग र काठमाडौं प्लाजा जोड्ने सडक भासिएको हो। सडक...