वीरबाट ५० वर्षे उमेरहद देखाएर निकालिएका ९ जना कर्मचारीलाई पून काममा फर्काउने सहमति
काठमाडौ । दशैको मुखमा वीर अस्पतालबाट निकालिएका ९ जना कर्मचारीलाई पून काममा फर्काउने सहमति भएको छ। निस्कासनमा परेका कर्मचारीहरुले लगातारको आन्दोलन पछि उनीहरुलाई पून काममा फर्काइएको हो । उनीहरुको आन्दोलनमा...