बागमती प्रदेश
काठमाडौँ । काठमाडौँको बबरमहलस्थित टक्सार विभागमा असफी किन्नेको भीड लागेको छ । नेपाल राष्ट्र बैंकले आज सुनको सिक्का(असर्फी) बिक्री गर्दैछ । विभागबाट राष्ट्र बैंकले असर्फी र चाँदीको सिक्का बिक्री गरिरहेको...