प्रहरीको प्राविधिक तर्फका ५ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस
काठमाडौं । नेपाल प्रहरीको प्राविधिक तर्फका ५ जना प्रहरी उपरीक्षक बढुवाका लागि सिफारिसमा परेका छन । वरिष्ठ उपरीक्षकमा बढुवा गर्न उनीहरूलाइ सिफारिस गरिएको हो । जसअनुसार चिकित्सातर्फ डा. केदार खड्गी,...