कुरिनटारमा १५ शय्याको अस्पताल सञ्चालन
मुग्लिन, ४ कार्तिक । चितवनको इच्छाकामना गाउँपालिकाले इच्छाकामना आधारभूत अस्पताल सञ्चालन ल्याएको छ । इच्छाकामना–४ कुरिनटारमा १५ शय्याको अस्पतालले शुक्रबारबाट सेवा प्रारम्भ गरेको हो । अस्पतालको बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम...