बागमती प्रदेश
काठमाडौँ, १० कार्तिक । ललितपुर र मकवानपुरबाट जुवातास खेलिरहेका १९ जना पक्राउ परेका छन् । ललितपुरको गोदावरी नगरपालिका-५ लेले बस्ने नविन सिलवालको घरमा जुवा ९कौडा० खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने...