दलहरुप्रतिको विश्वास घटेको छैन : सभापति देउवा
काठमाडौँ, ११ कार्तिक । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस लोकतान्त्रिक पार्टी हुनाका नाताले राजनीतिक दलहरुप्रतिको आलोचनालाई सकारात्मकरुपमा लिएको बताएका छन् । बडादशैं, तिहार, नेपाल संवत् र...