सांसद दीपक मनाङ्गे फैसलाको पूर्णपाठ आएपछि मात्र अदालतमा उपस्थित हुने
काठमाडौं । गण्डकी प्रदेशका सांसद राजिव गुरुङ (दीपक मनाङ्गे) ले आफुविरुद्धको फैसलाको पूर्णपाठ आएपछि अदालतमा उपस्थित हुने बताएका छन् । आज (शुक्रबार) एक विज्ञप्ति जारी गर्दै आफूविरुद्धको मुद्दाको पूर्णपाठ तयार...