रवि र छविलाई म्याद थपका लागि आज अदालत उपस्थित गराइँदै
काठमाण्डौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्गृहमन्त्री रवि लामिछानेसहित ४ जनालाई आज जिल्ला अदालत कास्कीमा उपस्थित गराइँदैछ । सूर्यदर्शन सहकारी ठगीमा प्रकाउ परेका गोर्खा मिडियाका पूर्वसञ्चालकसमेत रहेका लामिछाने, छविसहित...