एकीकृत यातायात मजदुर सङ्गठनले भन्यो- एमालेले राईड सियरिङ्ग लाई साथ दिएर मजदुरको पेटमा लात हान्यो
काठमाण्डौं । सक्ताको नेतृत्व गरिरहेको मुलुकको दोस्रो ठुलो दल नेकपा एमालेले मजदुर बर्गको अहित हुने गरि बिभिन्न गतिविधि गरेको आरोप लागेको छ । विषेश गरि मजदुर बर्गलाई अहित हुने राईडसियरिङ्ग...