अर्थमन्त्री महतद्वारा गलेश्वर आश्रमको पहिरो निरीक्षण
तनहुँ, २० असोज । अर्थमन्त्री प्रकाशशरण महतले पहिरोको जोखिममा परेको तनहुँको देवघाट गाउँपालिका–५ स्थित गलेश्वर आश्रमको निरीक्षण गरेका छन् । शनिबार देवघाट पुगेका अर्थमन्त्रीमहतले पहिरोको जोखिममा परेको उक्त आश्रमको निरीक्षण...