तीन महिनामा १५ हजार विदेशी पर्यटक पुगे मुस्ताङ
मुस्ताङ, ३ कार्तिक । मुस्ताङमा पर्यटकीय चहलपहल बढ्न थालेको छ। पर्यटकीय याम सुरू भएसँगै पर्यटकको आवागमन बाक्लिएको हो। असोज-मंसिर नेपालको मुख्य पर्यटकीय याम हो। जोमसोमस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको इलाका...