तल्लो सेती जलविद्युत् आयोजना लगानीका लागि सहजीकरण गरिदिन पत्राचार
तनहुँ, ९ कार्तिक । तनहुँमा निर्माण हुने तल्लो सेती जलविद्युत् आयोजनाका लागि लगानीमा सहजीकरण गरिदिन पत्राचार गरिएको छ । तनहुँ हाइड्रोपावर लिमिटेडले नेपाल विद्युत् प्राधिकरणमार्फत् आयोजनामा लगानी व्यवस्थापनका लागि जापान...