निर्णायक खेलमा नेपाल विजयी, मलेसियामाथि ३–२ को शृंखला जित
काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियामाथि टी–२० अन्तर्राष्ट्रिय (टी–२०आई) शृंखला जित्दै ऐतिहासिक सफलता हात पारेको छ । बुधबार विहान सम्पन्न पाँचौं तथा निर्णायक खेलमा नेपालले मलेसियालाई ५ विकेटले...