५८ किलोग्राम गाँजासहित सुनसरीमा एक जना पक्राउ
सुनसरी । प्रहरीले सुनसरीबाट काँगासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-१५ का २१ वर्षीय सुनिल राई रहेका छन्। उनलाई सोमबार बिहान इनरुवाबाट लौकहीतर्फ मोटरसाइकलमा गइरहेका बेला पक्राउ...