कोशीमा दुई उम्मेदवारका लागि एमालेबाट ७ जनाको नाम सिफारिस
विराटनगर, २० पौष । कोशी प्रदेशबाट निर्वाचित हुने दुई जना राष्ट्रियसभा सदस्यका लागि नेकपा एमालेले केन्द्रलाई सात जना उम्मेदवारको सिफारिस गरेको छ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा...