गभर्नरद्वारा जलवायुसम्बन्धी जोखिमलाई ख्याल गरेर मात्रै लगानी गर्न निर्देशन
काठमाडौँ, ३ चैत । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जलवायु परिवर्तनका जोखिमलाई ख्याल गरेर मात्रै लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएका छन् । आज राष्ट्रिय वाणिज्य बैंकद्वारा...