गठबन्धनका साझा सङ्कल्प आधारमा बजेटको सिद्धान्त र प्राथमिकता संशोधन हुन्छ : अर्थमन्त्री पुन
काठमाडौँ, ७ चैत ।अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले संसद्मा पेस गर्नुभएको आगामी आर्थिक वर्ष २०८१र८२ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका राम्रा नीतिलाई निरन्तरता दिँदै वर्तमान सत्ता...