अर्थ
काठमाडौँ, १० चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस प्रकार रहेको छ । गोलभेडा सानो(टनेल) (के जी) रू ५५ रू...