सरकारको निर्णय बमोजिम अहिले लाइन जोडियो १५ दिनभित्र नतिरे फेरि काट्छौँ- घिसिङ
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले डेडिकेटेड र ट्रंकलाइन विद्युत प्रयोग गरेबापतको बक्यौता महसुल उद्योगीले १५ दिनभित्र नतिरे फेरि लाइन काट्ने बताएका छन् । बुधबार पत्रकार...