माइक्रोसफ्टको सर्भर डाउन हुँदा विश्वभरका एयरलाइन्स,बैंक र दुरसञ्चार सेवा प्रभावित
काठमाडौँ । माइक्रोसफ्टको सर्भर डाउन भएपछि शुक्रबार विश्वभरका धेरै बैंक, एयरलाइन्स र दूरसञ्चार सेवाको काम अचानक ठप्प भएको छ । साथै धेरै टिभी र प्रसारण कम्पनीहरूको प्रसारण पनि बन्द भएको...