अफगानिस्तान टी- २० विश्वकपको सुपर आठमा, न्यूजील्याण्ड बाहिरियो
काठमाडौँ, ३२ जेठ । न्यूजील्याण्ड जारी टी -२० विश्वकपबाट बाहिरिएको छ । शुक्रबार बिहान सम्पन्न समुह सी अन्तर्गत अफगानिस्तानले पिएनजीलाई पराजित गरेसँगै न्यूजील्याण्ड विश्वकपबाट बाहिरिएको हो । समुह सी बाट...