काठमाडौँको फोहोर आजदेखि नउठ्ने
काठमाडौँ, ३ साउन । काठमाडौँ उपत्यकाको फोहोर विसर्जन गर्ने बञ्चरेडाँडा ल्याण्डफिल साइटमा स्थानीयले अवरोध गरेपछि उपत्यकामा बुधबारदेखि फोहोर उठाउन छाडिएको छ । नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेंसी नगरपालिकाका वासिन्दाले...