नेपालको पासपोर्ट अन्तिमबाट छैटौँ स्थानमा
काठमाडौँ, ३ साउन । विश्वका विभिन्न देशको पासपोर्टको र्यामङकिङ गर्ने हेन्ले एन्ड पार्टनर्सको नयाँ पासपोर्ट सूचकांक सार्वजनिक भएको छ । हेन्ले एन्ड पार्टनर्सको पासपोर्ट सूचकांक इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन ९आईएटीए०...