समाज
काठमाडौँ, १ साउन । काठमाडौँ महानगरपालिका–६, बौद्धमा जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ परेका छन् । प्रहरीका अनुसार सोही ठाउँमा डेरा गरी बस्ने चितवन भरतपुर महाननगरपालिका–११ भोजाङ घर भएका ५० वर्षीय...