कर्मचारीको बिदामा कटौति, अब प्रसूति,किरिया, र बिरामी बाहेकका बिदा नपाउने
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न कार्यालयमा सरुवा, पदस्थापन र काज फिर्ता गरिएका कर्मचारीहरूलाई सात दिनभित्र सम्बन्धित कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ । सरुवा, पदस्थापन र...