नेपालले आजबाट पहिलो पटक बङ्गलादेशलाई डलरमा विद्युत् बिक्री गर्दै, एकै दिन ३८ लाख वढी आम्दानी हुने
काठमाडौं । नेपालले शुक्रबारदेखि बंगलादेशमा बिजुली निर्यात गर्दै छ । गत असोज १७ मा भएको त्रिपक्षीय सम्झौता अनुसार नेपालले ४० मेगावाट बिजुली बङ्गलादेश पठाउने बाटो खुलेको हो । भारतबाट स्वीकृति आएसँगै...