वर्ल्डलिंक कम्युनिकेसनले दुई अर्ब १५ करोड कर बुझायो
काठमाण्डौं । वर्ल्डलिंक कम्युनिकेसनले दुई अर्ब १५ करोड रूपैयाँ कर बुझाएको छ। कर विवादमा परेको मुद्दमा सर्वोच्च अदालतले कर तिर्नुपर्ने फैसला गरिदिएपछि वर्ल्डलिंकले कर तिरेको हो। नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता...