धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका संशोधन
काठमाडौँ । गैरआवासीय नेपालीलाई धितोपत्र बजारमा सहभागी गराउन धितोपत्र निश्कासन तथा बाँडफाँड निर्देशिका २०८१ संशोधित गर्दै नयाँ प्रावधान लागू गरिएको छ। अब संयुक्त लगानीमा इन्भेष्टमेन्ट कम्पनी खोल्न सकिनेछ, जसमा नेपाल...