यस्ता छन् एकीकृत समाजवादी पार्टीको पहिलो चरणको आन्दोलनका कार्यक्रम
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । एकीकृत समाजवादीका महासचिव एवं केन्द्रीय आन्दोलन संयोजन कमिटीका संयोजक घनश्याम भुसालले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । राष्ट्रिय...