राजावादीको आज पनि नारायणहिटी अगाडी प्रदर्शन
काठमाडौँ । राजतन्त्र पक्षधर समूहले आज पनि नारायणहिटी दरबार सङ्ग्रहालय अगाडी प्रदर्शन गरेका छन् । राजतन्त्र पक्षधर समूह समाखुसीबाट बाइक र्याली सहित नारायणहिटी दरबार पुगेका हुन् । आन्दोलनकारीहरूले राजा छिट्टै...