महिला नेतृत्व सम्मेलन आज, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने
काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) को आयोजनामा अन्तर्राष्ट्रियस्तरको दोस्रो ‘महिला नेतृत्व सम्मेलन’ आज शुँदैछ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको सहकार्यमा सीएनआईको ‘वुमन लिडरसिप फोरमले’ सम्मेलन आयोजना गरेको हो।...