भारतको गुप्तचर एजेन्सी ‘रअ’लाई अमेरिकामा प्रतिबन्ध लगाउन सिफारिस
वासिंगटन डिसी । अमेरिकाको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता आयोगले भारतमा अल्पसंख्यकहरूलाई नराम्रो व्यवहार भइरहेको आरोप लगाएको छ। जसका कारण पनि आयोगले भारतको जासुसी एजेन्सी ‘रअ’ लाई प्रतिबन्ध लगाउन सिफारिस गरेको...