राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता – रोजगारी र सुशासनमा दलहरु मिलेर काम गर्न राष्ट्रपतिको सुझाव
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सोमबार भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीलत निवासमा भएको उक्त भेटमा राष्ट्रपति पौडेलले शासनसत्तामा बस्नेहरुका लागि अहिले देखिएको सुशासन,...