एमाले केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ
काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ परेका छन् । लेनदेनको विषयलाई लिएर जाहेरी परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।...