पुस्तक र विद्यालयको सिकाइले मात्र विद्यार्थीलाई पूर्ण बनाउँदैन : राष्ट्रपति पौडेल
काठमाडौँ, १७ पौष । राष्ट्रपति रामचन्द्र पौडेलले पुस्तक र विद्यालयको सीमाको सिकाइले मात्र विद्यार्र्थीलाई पूर्ण बनाउन नसक्ने बताएका छन् । यसका लागि परिवार, समाज र परिवेश समावेश हुने, खुला गरेर...