त्रिविको बजेट र नीति तथा कार्यक्रममा प्रधानमन्त्रीले गरे हस्ताक्षर
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको नीति तथा कार्यक्रममा हस्ताक्षर गरेका छन् । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्रीओलीले हिजो मंगलबार चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम...