किड्जी प्रि-स्कुलको भैँसेपाटीमा वाकाथन कार्यक्रम
काठमाडौं । ललितपुरको भैँसेपाटीमा रहेको किड्जीप्रि-स्कुलले ‘खेलौं, हिँडौँ, स्क्रिन होइन’ भन्ने नारासहित स्वस्थ र सक्रिय बाल्यकाल प्रवर्द्धन गर्न वाकाथन कार्यक्रम आयोजना गरेको छ । भैँसेपाटी चोकदेखि नयाँ बजारसम्म गरिएको उक्त...