माओवादीको पार्टी कार्यलयमा शिक्षक महासंघको धर्ना
काठमाडौं । शिक्षक महासंघले नेकपा माओवादी केन्द्रको पार्टी कार्यलय पेरिसडाँडामा धर्ना दिएका छन् ।सरकारले आफूहरुसँग गरेको सहमति पूर्णरुपमा सम्बोधन नगरेको भन्दै महासंघले माओवादीको पार्टी कार्यालयमा धर्ना दिएको हो । महासंघका...